उच्चा हिमाल्ी भु-भागमा मात्र पाइने हुनाले यसलाइृ सञ्जीवनी बुटीपनि भनिन्छ।
यौनशक्ति वृद्धि गर्छ।
तापक्रम सन्तुलन राख्छ।
मांसपेशी खँदिलो बनाउँछ।
अनावश्यक कोष (ट्युमर) लाई नष्ट गर्छ।
क्यान्सर कोषलाई बढ्न दिँदैन।
मुटु, कलेज, फोकसो ,मृगौला र मस्तिष्कलाई स्वास्थ्य राख्छ।
श्वासप्रश्वास सम्बन्धी जटीलताहरुको उपचार र रोकथाममा अत्यन्त प्रभावी छ,
मुटु, मृर्गौला र कलेजोको समस्याहरुको उपचार र रोगहरुको रोकथाम गर्छ।
यौन र प्रजनन सम्बन्धी समस्याहरुमा परिणामोत्पादक छ।
नसालु तथा लागुपदार्थका दुव्र्यासनहरुको निराकरण र रोकथाम गर्ने कार्यमा मद्दत गर्छ।
दीर्घायु बनाई बुढेसकालका प्रभावहरु हटाउँछ र रोगप्रतिरोध क्षमता प्रबद्र्धन गर्छ।
उत्प्रेरक वाटनिक स्वरुप शरीरमा उर्जा र तागत बढाउँछ तथा खेलाडीको कार्य सम्पादनमा सुधार गर्छ।