टाङ्कट अलीलाई इश्वरको लौरो भनेर पनि भनिन्छ।
यो समुन्द्र सतहमा मात्र पाइने जडीबुटी हो।
यसले पुरुषहर्मोनलाई सञ्तुलन गर्दै यौनशक्ति वृद्धि गर्न हुनाले पुरुषको कारणले निसन्तानको समस्या हो भने समाधान गर्छ।
पुरुष हर्मोनलाई सन्तुलन राख्छ।
यौनशक्ति वृद्धि गर्छ।
निःसन्तान हुनबाट बचाउँछ।
फोक्सो, मुटु, कलेजोलाई स्वस्थ राख्छ।
औलो, चिसोबाट बचाउँछ।
क्यान्सर, अल्सर र क्षयरोगको प्रभावकारी उपचार तथा रोकथाम गर्छ।
शारीरिक प्रक्रियालाई सुगठित र क्रियाशील बनाउँछ तथा ह्रास भएको शक्ति सन्तुलन गर्छ।
मुटुको कार्य र रक्तसञ्चारमा सुधार गर्छ।
कोषमा उर्जा तह र लागत बढाएर समग्र सामथ्र्य वृद्धि गर्छ।