यसलाई सन्तुलित आहार तथा औषधिय गुणयक्त खाना क्गउभचँययम भनेर चिनिन्छ।
रगत बढाउँछ।
शारीरिक शक्ति वृद्धि गर्छ।
सन्तुलित आहारको काम गर्छ।
बालबालिकाहरुको शारीरिक ,मानसिक वृद्धि गराउँछ।
कोषहरुको क्रियाशीलता बढाएर रगतबाट विकार वा वीष हटाउँछ।
प्रतिरक्षा प्रणालीलाई बलियोपारी उत्प्रेरित गर्छ।
एच.आई,भी. लगायतका भाइरस विरोधी कार्य गर्छ तथा पाचन प्रणालीलाई बलियो पार्छ।
छालाका समस्या र एलर्जीहरको उपचार र रोकथाम तथा घाउलाई विसेक गर्छ र छालालाई राम्रो पार्छ।
कोलेस्ट्रोरोल घटाउने र मुटुकारोगहरु लाग्नबाट बचाउने काम गर्छ।
क्यान्सर उपचार र रोकथाम गर्न प्रभावकारी छ।
आँखाको समस्यामा लाभदायक छ।
पोषण परिपूर्ति गर्छ।
कुपोषण समस्यामा सम्पूर्णरुपले उपयोगी छ।
यसमा आमाको दुधमा मात्र पाइने जिएलए भन्ने तत्व यसमा मात्रै पाइन्छ।