यो सन्सारमा जडीबुटीको राजा भनेर चिनिन्छ।
२५० भन्दा बढी औषधीय गुण छ।
कोषहरुमा रहेका विकार र वीष तथा जिवाणुहरुलाई ३० दिनभित्र खोजीगरी ३० हप्ताभित्र सफाइ गर्छ।
ट्युमर, क्यान्सर तथा कलेजोका समस्याको रोकथाम र उपचारमा प्रभावकारी छ।
मृर्गौला र कलेजोमा हुने समस्याहरुलाई सम्बोधन गर्छ।
व्लड कोलेस्टेरोल र ब्लड सुगर न्युनीकरण गर्छ तथा श्वासपाचन प्रणलीलाई बलियो पार्छ।
कोषमा भएको फोहरमैला, वा रोगी कोषहरुलाई सफाइ गर्ने कुच्चोको काम गर्ने हुनाले यसलाई सफाइ कर्ता पनि भनिन्छ।
लामो र निरोगी आयु जिउनको लागि रोगी निरोगी जोसुकैले सेवन गर्न उपयुक्त मानिन्छ।