नयाँ बानेशवर, ठूलो खरिबोट, भिमसेनगोला, काठमाडौं, नेपाल फोनः ९७७–१–४११५८३०
होलिस्टिक हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. प्राकृतिक उपचारको एकीकृत समग्र दृष्टिकोणमा आधारित हस्पिटल हो । बिना हानिकारक थेरापीको माध्यमबाट मानव जीवनमा भएका विभिन्न प्रकारको स्वास्थ्य समस्याहरूको समाधान गर्दै निरोगी बनाउने उद्देश्यले होलिस्टिक हस्पिटल एण्ड रिसर्च सेन्टरको स्थापना भएको हो । सही उपचारका लागि ‘रोगको रोकथाम, हेरविचार तथा प्राकृतिक उपचार’ भन्ने होलिस्टिक एण्ड रिसर्च सेन्टरको मूल यन्त्र रहेको छ । आध्यात्मिक तथा भौतिकवादी दुवैको सन्तुलनमा केन्द्रित भई निरोगी रहन गणात्मक होलिस्टिक स्वस्थ जीवन जिउन सभ्य समाज सिर्जना गर्दै सुन्दर जीवन जिउने वातावरणको अवसर सिर्जना गर्ने हामी सबैको दायित्व हो । रोगको मूल कारण पत्ता लगाई प्राकृतिक उपचारमा विशवास गर्दछौं । मुख्यतय म्भतयहषष्अबतष्यल निर्विसिकरणमा जोड दिन्छौं । निरोगी रहनु नै जीवनशैलीको सबैभन्दा महत्वपूर्ण जीवनशक्ति हो ।.
मेरूदण्ड सम्बन्धी विकारहरू गर्धन दुख्ने÷ढाड दुख्ने नसा च्यापिएको हात गोडा झम्झमाउने मांशपेशी र नसा सम्बन्धी विकारहरूको पुनस्र्थापना खुट्टा अनुहारको प्यारालाईसिस मुख बाङ्गेको आदि दुखाई सम्बन्धी समस्या जोर्नी, मांशपेशी तथा तत्तु च्यातिएको, सुन्नेको, दुखेको, टेनिस इल्बो, बाहिरपट्टि दुख्ने, गल्फर्स इल्बो, कुहिनाको भित्रपट्टि दुख्ने हार्मोन सम्बन्धी विकार जोर्नी, मांशपेशी तथा तन्तु च्यातिएको सुन्नेको, दुखेको पेट था आन्द्रासम्बन्धी ग्यास्ट्राइटिस÷अल्सर÷आन्द्रामा घाउ हुने पेट फुल्ने कब्जियत अपच पाईल्स फोक्सो सम्बन्धी दम, एलर्जी पिनास मुटु सम्बन्धी उच्च रक्तचाप, मुटु रोग मानसिक रोग निराशापन, डिप्रसन, साक्सोजि, बालबच्चा सम्बन्धी, यौनरोग, महिला स्वास्थ्य समस्या नसा सम्बन्धी सम्पूर्ण रोगहरू माइग्रेन आदि समस्याहरूको उपचार गरिन्छ ।