यसलाई मलम पनि भन्ने गर्छन् उपयोगकर्ताहरु ।
दाँतको प्राकृतिक गुणको रक्ष गर्छ ।
मुखको दुर्गन्ध हटाउँछ ।
काटेको, पोलेको, घाउ–खटिरा, बिमरा, घमौरा आदिमा लगाउँदा राम्रो हुन्छ ।
दाँतमा बस्ने फोहर र दाग तथा दाँतमा जम्ने प्लेक र क्यान्कुलसहरुलाई हटाई दाँतलाई चम्किलो बनाउँछ तथा चिसो वा ताताले दाँत दुख्ने न्यूनीकरण गर्छ ।
दाँतलाई हानीकारक व्याब्टेरियाबाट संरक्षण गरी मुख सम्बन्धि विविध रोगहरु न्यूनिकरण गर्छ ।
काटेको कीराहरुले टोकेको, पोलेको घाउचोटहरुमा उपयोगी छ ।