Herbs Toothpaste 50 Gm

• Protects natural quality of teeth
• Cures bad breath
• Heals wounds like cut, burnt, blister, ulcer, open wounds, etc.
Rs 170.00

यसलाई मलम पनि भन्ने गर्छन् उपयोगकर्ताहरु ।

दाँतको प्राकृतिक गुणको रक्ष गर्छ ।

 मुखको दुर्गन्ध हटाउँछ । 

काटेको, पोलेको, घाउ–खटिरा, बिमरा, घमौरा आदिमा लगाउँदा राम्रो हुन्छ । 

दाँतमा बस्ने फोहर र दाग तथा दाँतमा जम्ने प्लेक र क्यान्कुलसहरुलाई हटाई दाँतलाई चम्किलो बनाउँछ  तथा चिसो वा ताताले दाँत दुख्ने न्यूनीकरण गर्छ ।

दाँतलाई हानीकारक व्याब्टेरियाबाट संरक्षण गरी मुख सम्बन्धि विविध रोगहरु न्यूनिकरण गर्छ । 

काटेको कीराहरुले टोकेको, पोलेको घाउचोटहरुमा उपयोगी छ ।