छालालाई चम्किलो र भरिलो बनाउँछ।
छालाको प्राकृतिक सौन्दर्यता बचाउँछ।
डण्डीफोर, चायाँ, पोतो हटाउँछ।
छालालाई चम्किलो र मुलायम बनाई छालाको प्राकृतिक सौन्दर्यलाई बचाउँछ,
फ्रि–रेडिकलहरु विरुद्ध बाहिरबाट लडेर छालाई चाउरी पर्न बाट बचाउँछ।
घामको प्रकाशबाट पुग्ने हानीकारक असरहरुबाट बचाउँछ।
डण्डिफोर रअन्य खटिराहरु विरुद्ध कार्य गर्छ।
अनुहार र केशमा पर्ने चायाँ हटाउन मद्दत गर्छ।
हानीकारक व्याक्तेरिया र ढुसीहरुबाट रक्षा गर्छ।
छालामा आएको पसिना वा चिल्लो पदार्थलाई कम गर्छ।
शीतलता प्रदान गर्छ, छालाको आद्रता कायम राखी सुक्खापन हटाउँछ।
हब्र्स साबुन महत्वपूर्ण जडीबुटीहरु समिक्षण गरिएको साबुन बोसो नमिसाइएको कारण शाकाहारी साबुन हो।
कपाल देखि सम्पूर्ण शरीर नुहाउन उपयुक्त छ।
छालाको समस्या र एलार्जीमा पनि यो साबुन उपयुक्त छ।