यो चिया जगतको राजा नै हो।
यो पात बन्न अघिको सुइरो मात्र हो।
यो औषधिय गुणयुक्त हुन्छ।
यसले शरीरमा तापक्रम सञ्तुलन राख्ने, एन्टि अक्सिडेन्ट बढाउने, रगत सफा गर्ने र शरीरको अनावश्यक कोषहरु बढ्न नदिने गर्दछ।
ग्रीन टी जस्तो रङ नआउने र तितो पनि नहुने हुनाले यसलाई व्हाइट टि पनि भनिन्छ।
दुर्लभ जडिबुटी यार्सागुम्बाको सार तत्व मिश्रण गरिएको कारण यो अझ बहुउपायोगी र उच्चकोटीको उत्पादन हो।