हाडजोर्नी तथा मांशपेशीको दुःखाइ कम गर्छ।
कम्मर, घुँडादुख्ने, मर्केको ,नसा खुम्चेको आदिमा राम्रो गर्छ।
कपाल झर्नबाट रोक्छ।
दुःखाइ कम गराउँछ।
विभिन्न प्रकारका मांसपेशी दुःखाई लाई हटाउँछ।
हाडका जोर्नीहरु खिइने र बाथको समस्यामा प्रभावकारी छ।
खेलकुदको चोटपटकमा, कम्मर तथा कुम र छेपारी फर्किने समस्याहरुलाई उपयोगी छ।
कम्मरदुख्ने, नसा खुम्चिने र स्नायु दुख्न रोगको उपचारमा मद्दत गर्छ।
छालालाई रोग र फ्रि-रेडिकल्सबाट बचाउँछ।
केसको जरामा पोषण दिई कपाल फुल्नबाट रोक्छ।
जैतुनको तेलमा प्राकृतिक जडीबुटीहरुको मिश्रण गरेर बनाएको हब्र्स मालिस तेल दुःखाइलाई कम गर्छ।