हब्र्स लिफ टि ग्रीन टिमा अर्गानिक गानोदर्मा र जिङ्कोविलोबा समिश्रण गरिएको छ।
यो हरियो चियाको दुइपाते एक सुइरोमा छ।
यसले शरीरमा रोगप्रतिरोधात्मक क्षमताको वृद्धि गर्दछ।
यसको सेवनले रगत सफा गर्ने पेट सफा गर्ने स्मरणशक्तिको वृद्धि र बढी तौल छ भने घटाउने सहायता गर्दछ।
सुगर र प्रेसरको समसइा भएको व्यक्तिले पनि पिउन उपयुक्त छ।
दुर्लभ जडीबुटी समिश्रण गरीएको कारण यो उच्च कोटीको औषधीय क्षमता छ।