गानोदर्मा र जिन्सेङको सारतत्व मिश्रण गरी पूर्वी पहाडको उच्च पहाडी भागमा उत्पादित हब्र्स ग्रीन टीले रगत सफा गर्ने,
शरीरमा क्यान्सरको कोषहरु बढ्न नदिने अनावस्यक बोसो घटाउँदै तौल बढ्न नदिने,
रगत सफा राख्ने एवम् खानेकुरा पचाउन सजिलो बनाउछ ।
अर्गानिक हब्र्स ग्रीन टीले प्रतिरोधी क्षमता समेत बढाउँछ ।