अनावश्यक बोसो पगालेर शरीरको तौल घटाउन मद्दत गर्ने ग्रीन कफी विनले खराब कोलेस्ट्रोल घटाइ मुटुलाई स्वस्थ राख्ने काम गर्दछ ।
यसको सेवनले रक्त सञ्चार प्रवाहमा सहज हुने भएको हुँदा शरीर सधैं जवनी ९ब्लत(ब्नभष्लन० र फुर्तिलो देखिन्छ ।
रोग प्रतिरोधक क्षमता बढाउँछ ।