तापक्रम सन्तुलन राख्छ।
यौनशक्ति बढाउँछ।
फोक्सो, मुटु, नशा ,आदि बलियो बनाउँछ।
पुरुषहर्मोनलाई सन्तुलन राख्छ।
गहिरो निन्द्रा लाग्छ।
शारीरका विभिन्न प्रणालीलाई प्रभाव पार्ने हुनाले सुस्वास्थ्य रहन र शक्तिका लागि टोनिकको काम गर्छ।
ध्यान केन्द्रित गर्न, स्मरण शक्ति बढाउन र डिप्रेसन, तनाव जता मानसिक समस्याको उपचार गर्न प्रभावकारी छ।
रोगप्रतिरोध क्षमता सुदृढ पार्छ र बुढोहुने ९ब्लतष्(ब्नभष्लन० प्रक्रियालाई ढिलो पार्छ।
श्वासप्रश्वास, पाचन, स्नायु र रक्तसञ्चार प्रणालीको समस्याको उपचार र रोकथाममा प्रभावकारी छ।
रक्तअल्पता, प्लेटलेट्स, रक्तश्राव र मुटुको समस्याहरु तथा क्यान्सरको उपचार र रोकथाममा सहयोग पु¥याउँछ।
यौन र प्रजनन स्वास्थ्यका समस्याहरुमा प्रभावकारी कार्य गर्छ।