पृथ्वीको पुरानो वनस्पतिमा पर्ने यो जिङ्गको विलोवा डायोनोसरको घाँस भने पनि भनिन्छ।
यसले स्मरणशक्ति बढाउने, तनाव घटाउने वाथरोगको लागि उपयोगी, चिसोबाट बचाउने, दमरोगको लागि उपयोगी, छालालाई चम्किलो पार्ने, रक्तसञ्चारलाई मजबुत पार्ने, आँखाको देख्ने शक्ति बढाउने तनाव ,चिन्ता घटाउने, बाँझोपन र यौन समस्याको समाधान गर्ने गर्छ।
डिप्रेसन रअल्जाइमरको लागि पनि उपयोगी मानिन्छ।
फ्री-रेडिकल्सबाट पनि बचाउने कार्य गर्छ।
माइग्रेनबाट टाउको दुःख्ने हटाउँदै शरीरको प्रणाली स्वस्थ राख्छ।