-Sunday, May 26, 2024 ग्यासट्राइटिसलाई सामान्य त हो नि भनेर वेवास्ता गर्दा वा समयमा नै उपचार नगर्दा भविश्यमा अल्सर देखि क्यान्सरसम्म हुन सक्ने सम्भावना रहन्छ भने ग्याइट्राइटिसबाट जोगीन होलिस्टिक हर्ब्सको केहि सप्लिमेन्ट एवं पेयको प्रयोग अति उपयोगी छ ।