Herbs Bitter Melon

Contain : 500mg X 90 Capsule
• Reduces sugar level
• Keeps body cells and tissues active
• Balances cholesterol
Rs 1990.00

रगतमा चिनीको मात्रा घटाउँछ।

कोष र तन्तुलाई सक्रिय राख्छ।

कोलेस्ट्रोललाई सन्तुलन राख्दछ।

अम्लपन घटाउँछ।

पौराणीक औषधी अन्तर्गतको यो करेला (तीते) यसले  पाचन प्रणाली बलियो बनाउँदै रगतमा चिनीको मात्रालाई नियन्त्रण  गर्ने हुनाले चिनीरोगीको लागि उपयुक्त मानिन्छ।

खराब कोलोस्ट्रोल घटाउने हुनाले प्रेसर हाइलाई पनि फाइदाजनक मानिन्छ।कोषतन्तुलाई सक्रिय राख्दै शरीरमा अम्लपनलाई कटाउने कार्य गर्ने भएको कारण ग्यास्ट्रिकको लागि पनि उपयोगी मानिन्छ।

शरीरको रगत सफा गर्दै प्रतिरक्षा बलियो बनाउँछ।

शरीरको रगत सफा गर्दै छालाको लागि, क्यान्सरको लागि, मांशपेसी, आँखाको शक्ति ,महिलास्वास्थ, कलेजोका रोग  र किड्नीको पथरीको लागि शरीरको विकार बाहिर फाल्दै स्वासप्रश्वासलाई सहज गर्दछ।