Herbs Barley

Contain : 500mg X 90 Capsule
• Keeps body cells and tissues active and balanced
• Optimizes circulatory system of human body
• Increases insulin flows
• Maintains blood pressure
Rs 1390.00

कोष र तन्तुहरुलाई सक्रिय तथा सन्तुलन राख्दछ।

रक्त प्रवाहलाई नियन्त्रण गर्छ।

इन्सुलिन प्रक्रिया सुधार गर्छ।

रक्तचापलाई सन्तुलन राख्छ।

अम्लपन घटाई ग्यास्ट्रिक कम गर्दछ।

एन्टीअक्सिडेन्टका रुपमा उपयोगीहुनाले फ्रि–रेडिकल्स वा विकारहरु र विकीरणलाई खोजेर हटाउँछ।

मानवकोषहरु र तन्तुहरुलाई क्यान्सर फैलाउने कोषहरु बाट रक्षा गर्छ।

क्यान्सरकोअसर घटाउँछ, हानिकारक कोलेस्ट्रेरोल न्यूनीकरण गर्न मद्दत गर्छ।

प्रदुषक र विकारहरुलाई निर्विषीकरण गर्छ, उर्जा र प्रतिरक्षा प्रणालीलाई प्रवद्धृन गर्छ।