जडिबुटी को रानी भनेर चिनिएको एञ्जेलिका लाई फिमेलजिन्सेङ पनि भनिन्छ।
महिला स्वास्थ्य को लागि संजीवनी को काम गर्छ।
महिला हर्मोन सन्तुलन राख्छ।
प्रजनन्अंग लाई स्वस्थ बनाउँछ।
अक्सिडेन्टर रेडियसन विरुद्ध प्रभावकारी हुना ले विकार, फ्रिरेडिकल र संक्रमणहरु बाट बचाउँछ।
रोग प्रतिरोध क्षमतालई बलियोपारी सु–स्वास्थ्य हुन र रहन तथा शरीर लाई शक्ति दिने टोनिकको काम गर्छ।
प्रजनन अंगहरुका लगायत मेनोपजका समस्याहरु तथा गर्भाशय र अण्डाशयका क्यान्सरहरु को उपचारमा प्रभावी छ।
वाथ, क्यान्सर, ट्युमर र दम को उपचारमा प्रभावकारी काम गर्छ।महिला स्वस्थ्य को लागि अति प्रभावकारी तथा उपयोगी छ।
निरोगी रहनका लागि थोरै खाए पनि पुग्छ।