Herbs Aloe Vera

Contain : 500mg X 60 Capsule
• Maintains liver health
• Improves digestive system
• Strengthens hair
• Keeps skin healthy
Rs 990.00

कोलेस्टोरोल र मुटु रोगको जोखिम न्यूनीकरण र मधुमेहको उपचार तथा रोकथाम गर्न मद्दत गर्ने एलोभेराले कलेजोलाई स्वस्थ तथा सक्रिय राख्ने, शरीर सुगठित र क्रियाशील बनाउँछ ।

आँखाका रोग र ती रोगका संक्रमणहरू विरुद्ध लड्न, काटेका तथा पोलेका घाउको पीडा कम गरी निको पार्न तथा छाला, कपाल, यौनांग स्वस्थ राख्न मद्दत गर्छ ।

कोषको फोहर सफा गरी पाचन शक्ति बढाउनका साथै रोगप्रतिरोध क्षमता बढाउँछ ।