About us

About Us

Introductions

Millions of children worldwide have become victim of malnutrition due to severe lack of balanced and nutritious foods and drinks. Likewise, overwhelming number of adults and old age people are suffering from chronic non-communicable diseases due to lack of availability of good foods. And increasing number of patients is hospitalized every now and then owing to growing number of chronic diseases. Actually the whole family is suffered when even a single member of the family becomes ill. Stress, lack of proper time management and economic burden has divided and torn apart the family and even the society in general. What is more, for a large number of Nepalese people, who are mired by bunch of difficulties, good food and drinks remains a distant dream. Holistic Herbs Pvt. Ltd. has started the production and distribution of natural herbs and super foods (food supplements) and drinks with a vision of creating a society free of disease by minimizing these horrible problems and by boosting the body immunity in order to keep all aged people healthy so that they can live meaningful and quality lives. Although our food supplements and beverages are not medicine in themselves, however, they are all packed with ingredients full of medicinal and therapeutic properties. And, these herbs and food supplements keep you healthy without any side effects. Holistic Herbs will readily be available in your service for your good health and happiness.


L B Mukhiya
Chairman

दृष्टिकोण
सबैलाई स्वस्थ राख्ने दृष्टिकोणले यस होलिस्टिक हर्ब्सकाे उत्पादनहरु पाेषणविज्ञहरुको सहभागीबाट विस्वस्तरीय प्रमाणपत्रहरु GMP, HALAL, HACCP,  ISO प्राप्त उत्पादनहरु अर्गानिक र प्राकृतिक लिएर सबैलाइ निरोगी र सुस्वास्थ राख्ने दृष्टिकोण राखेको छ ।

उद्देश्य
प्राकृतिकरुपमा स्वास्थ्य र सुन्दर रहनु नै पूर्ण स्वस्थ हो । २१ औं सताब्दीमा यो कल्पना जस्तो मात्र लाग्न थालेको छ । एउटा स्वास्थ्य मानिसले मात्र स्वस्थ र सफल अनि असल कार्य गर्नसक्छ । होलिस्टिक हर्ब्स उत्पादनले मात्र यो पुरा गर्ने उद्देश्य रहेको हो ।

लक्ष्य
प्राकृतिक खाद्य तथा पेया पदार्थको अभावमा संसारभरि लाखौं बालबालिका कुपोषणको सिकार भएका तथ्य सर्वविवितै छ । त्यसैगरी असन्तुलित तथा पोषणयुक्त खानाको अभावले करोडौं वयस्क र वृद्ध मानिसहरू नसर्ने रोगका सिकार भएका छन् । जसका कारण मानिसहरूले दिनानुदिन अस्पताल र स्वस्थ केन्द्रको बास हुनु परेको तीतो सत्य हामी सबैलाई जगजाहेरै छ ।


परिवारमा एक जना मात्रै विमारी हुँदा पनि घरपरिवारका सबैलाई असर Chain of effect पुग्दछ । मानसिक तनाव, समय व्यवस्थापनमा समस्याका साथै ठूलो आर्थिक भारले परिवार र समाजमा विछोड र विखण्डनको विकाराल अवस्था आएको छ । झनै समस्या नै समस्याको घेरामा बाँचेका नेपालीहरुलाई त सन्तुलित पोषणयुक्त प्राकृतिक खाद्य तथा पेया पदार्थ प्राप्त गर्नु कल्पना जस्तै लाग्दछ । यिनै विकराल चाङैचाङ समस्याहरुलाई न्युनीकरण गर्दै बालकदेखि वृद्धसम्मलाई अर्थपूर्ण र गुणस्तरीय जीवन जिउनका लागि निरोगी राख्ने सत्प्रयासस्वरुप रोगप्रतिरोधात्मक क्षमता वृद्धि गरी सु–स्वास्थ्य समाजको परिकल्पनासहित होलिस्टिक हब्र्स प्रा.लि.ले जडीबुटीजन्य शक्तिवद्र्धक, पोषणयुक्त प्राकृतिक आहारपूरक खाद्यको उत्पादन तथा वितरणको थालनी गरेको छ ।


होलिस्टिक हव्र्सका आहारपूरक खाद्य तथा पेय उत्पादनहरु औषधी होइनन् । तर आफैंमा औषधीयगुणयुक्त, पोषणपूरक खाद्य तथा पेया पदार्थहरु हुन् । हब्र्स आहारपूरक खाद्य तथा पेयाले कुनै पनि साइड इफेक्ट नगरी शरीरलाई सु–स्वास्थ्य राख्दछ । सबैको खुशी र सु–स्वास्थ्यको लागि होलिस्टिक हव्र्स सेवामा हरपल उपस्थित रहने छ ।