सुदुर पस्चिममा स्वास्थ्य सचेतना कार्यक्रम सेमिनार सम्पन्न!

Tuesday, February 16, 2021

स्वास्थ्य सचेतना

होलिस्टिक हर्ब्स तथा हस्पिटल अनि खप्तड होलिस्टिक इन्टरप्राइजेजको आयोजनामा भएको स्वास्थ्य सचेतना कार्यक्रममा प्रमुख अतिथी उप मेयर श्री केशरी बिस्ट ज्यु , विशिष्ट अतिथी वडा एकका अध्यक्ष गङाराम आचार्यको विशेष शुभकामना मन्तब्य रहेको कार्यक्रममा कसरी निरोगी रहने तथा होलिस्टिक हर्ब्सको नेचुरल फुड सप्लिमेन्टले कसरी मानव शरिरमा काम गर्छ? भन्ने कुराको जानकारी कम्पनिका सन्चालक अध्यक्ष एल बि मुखियाले दिनु भएको थियो। उत्पादन ब्यवस्था र महिला स्वास्थ्य बारे सन्चालक खेमा देबि ( माया) बिस्टले विशेष प्रस्तुती दिनु भएको थियो।भेलामा विभिन्न पेशा ब्यवसायका प्रबुद्द ब्यक्ती बुद्दिजिबीको उल्लेख्य उपस्थिती रहेको थियो!

सचेतना

Leave your comment
Comments
9/18/2026 9:30 PM
uZ8rlF0ykP7dzW5kxD3zdJ6ng_tema - 846

uZ8rlF0ykP7dzW5kxD3zdJ6ng_soobshenie